हाइटीका प्रधानमन्त्री आङ्ग्रीले देश छाड्न नपाउने

हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई देश छाड्न रोक लगाइएको छ। गत जुलाईको पहिलो साता भएको राष्ट्रपति जोभनेल मोइजको हत्यामा आङ्ग्रीको पनि संलग्नता हुनसक्ने देखिएकाले अनुसन्धान नसकिउन्जेल देश छाड्न रोक लगाइएको हो। एक जना अभियोजनकर्ताले प्रधानमन्त्री आङ्ग्रीलाई मुख्य हत्या आरोपी जोसेप फेलिक्स बाडिओसँगको सम्बन्ध स्पष्ट पार्न लगाउँदै अभियोग दायर गर्ने तयारी गरिरहेका बिबिसीले जनाएको छ। घटनाको अनुसन्धानका … Continue reading हाइटीका प्रधानमन्त्री आङ्ग्रीले देश छाड्न नपाउने